बैंक अफ काठमाण्डूको BOK SMART सुविधा परिमार्जित

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 08, 2018 | 05:44:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूले आफ्नो बैकिङ सेवा BOK SMART लाई परिमार्जन गरेको छ । परिमार्जित गरिएको मोबाइल बैंकिङ सेवाद्वारा ग्राहकवर्गहरुले आफ्नो औठाछापद्वारा सजिलै लग इन एवं कारोवार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको छ ।

यसका साथै ग्राहकहरुले QR कोड मार्फत सजिलै रकमान्तर गर्न सकिने, फोन पेको नेटवर्कमा रहेको विभिन्न मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सकिने अकाउन्ट ड्यासबोर्ड मार्फत महिनाभरिको मौज्दातको विवरण हेर्न सकिने सुविधा उपभोग गर्न सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved