हेम्जामा सिद्धार्थ बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 04:31:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले कास्कीको हेम्जामा नँया शाखा संचालनमा ल्याएको छ । 

बैंकले उक्त शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।   बैंकले ४ एक्स्टेन्सन् काउन्टर सहित १७३ शाखा,  १९० एटिएम र र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत बैंकिंङ्ग सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved