उदयपूरको विद्यालयलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 07:27:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले उदयपुरको वेलका नगरपालिकास्थित तपेस्वरी आधारभूत विद्यालयलाई ६० हजार रुपैयाँ सहयोग गरेको छ ।

उदयपुरको वेलका नगरपालिकास्थित तपेस्वरी आधारभूत विद्यालयलाई ६० हजार रुपैयाँ सहयोग गरेको छ ।

उक्त सहयोग रकमबाट शैक्षिक सामाग्री तथा कार्यालय प्रयोजनका लागि सामाग्रीहरुको खरिद गर्ने विद्यालयले जनाएको छ । विद्यालयले निमुखा, गरिब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आईरहेको छ । 

बैंकले देशैभरी फैलिएका ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा दिँदै आईरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved