सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 06:18:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते सार्वजनिक हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले २०८१ जेठ १ गते संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरेको हो। 

संसदको दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ गते आर्थिक वर्ष २०८१/८२ को बजेट पेश हुने छ। 

सरकार वैशाख २८ गते बजेट अधिवेशन आह्वान गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved