सनराइज बैंकद्वारा एकैपटक ५ शाखारहित बैंकिङ सेवा सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 05:41:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्राइज बैंक Sunrise Bank Limited  ले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको छ ।

बैंकले काठमाडौं कलंकीस्थित मालपोत कार्यालयमा १२ औं एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ । 

हालसम्म बैंकले १३९ वटा शाखा, ६३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एममार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved