सानिमाको बैंक कार्यालय टोखामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 04:18:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले टोखा‐६ (ग्रान्डि हस्पिटल नजिकै) बैंक कार्यालय स्थापना गरेको छ । उक्त कार्यालयको उद्घाटन् बैंकका ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य (मह जोडी) ले गरे ।

सानिमा बैंकले हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved