सिद्धार्थ बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा ३५ प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 04:23:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited का ग्राहकले ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा छुट पाउने भएका छन् । बैंक र काठमाडौंको गैह्रीधारास्थित ल्याण्डमार्क होटलबीच सम्झौता भएपछि बैंकका ग्राहकले छुट पाउने भएका हुन् । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन, पोखरा र काठमाडौंमा रहेको ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्पmत होटल बसाई सेवाको भुक्तानी गर्दा ३५ प्रतिशत र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख–बिजनेस सपोर्ट÷पेमेण्ट सोलुसन्स् सुरेशराज महर्जन र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सि। एन पाण्डेले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved