राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 03:48:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भुक्तानी समबन्धि कार्य गर्ने संस्थाहरुको लागि एकिकृत निर्देशिका सार्वजनिक गरेको छ । राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूलाई 'भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन – २०७८' जारी गरेको हो । 

 भुक्तानी सम्बन्धी कार्य गर्न राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन-२०७७ र सो पश्चात्  जारी गरिएका सम्पूर्ण परिपत्रहरुलाई एकीकृत गरी यो निर्देशिका तयार पारिएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ।

यहाँ क्लिक गरेर नयाँ एकिकृत निर्देशिका हेर्न सकिन्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved