राष्ट्र बैंकको राष्ट्र ऋण ब्यबस्थापन विभागको नाम फेरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 04:59:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण ब्यबस्थापन विभागको नाम फेरिएको छ । राष्ट्र बैंकको भदौ ३० गते बसेको संचालक समितिको बैठकले विभागको नाम फेरेको हो ।

जस अनुसर राष्ट्र ऋण ब्यबस्थापन विभागको नाम अब मौद्रिक ब्यबस्थापन विभाग कायम गरिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved