Election 2079 Worldcup 2022

दिदी बहिनी कृषक समूहलाई हिमालयन बैंकको प्रिन्टर सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 05:43:40 PM मा प्रकाशित

laxmi bank

हिमालयन बैंक Himalayan Bank Limited ले उदयपुरको चौडण्डीगढीको  कटरवोटेमा रहेको दिदी बहिनी कृषक समूहलार्ई फोटोकपी सहितको एक थान प्रिन्टर खरिद गरी हस्तान्तरण गरेको छ । 

सो संस्थाले करिब एक दशक देखि त्यस क्षेत्रका थप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ । तर सो स्थान निकै नै विकट स्थानमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरु समेत छप्न निकै समस्या भएकोले गर्दा समाज सेवी समुहको आवेदन अनुसार  दिदी बहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको हो ।

बैंकका तर्फबाट बंैकका महाप्रबन्धक अनुप मास्केले दिदी बहिनी कृषक समूहका सचिव डा. निर्मला थापालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved