सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2021 | 05:54:45 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank ले सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलवासमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले यो शाखाबाट बुधबारदेखि कारोबार सुरु गरिसकेको छ ।

यो सँगै बैंकको शाखा संख्या २५५ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत कारोबार गर्दै आएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved