नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरुमा रुपे कार्डको प्रयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 10:42:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकले आफ्नो एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकारी गराएकोछ। नेपालमा रुपे कार्डको सुरुवात संयुक्त रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा गरिएको हो। 

रुपे भारतको पहिलो विश्वव्यापी कार्ड भुक्तानी प्रणाली हो र नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाको प्रोडक्ट हो। नेपालमा रुपे को सुरुवातले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अध्याय थप्ने विश्वाश गरिएको छ।  

नेपालमा भारतीय मुद्रा प्रवाह बढाउन मद्दत गर्नेछ। नेपालमा रुपे ब्रान्डेडका कार्डहरू स्वीकार हुने एक मात्र बैंक नेपाल एसबिआई बैंक लिमिटेड हो। हाल, रुपे कार्डका सबै भेरियन्टहरू नेपाल एसबिआईबैंककोपिओएस मेसिनहरूमा प्रयोग गर्न सकिन्छ भने रुपे कार्डका ग्लोबल भेरियन्ट

नेपाल एसबिआई बैंकको एटिएम टर्मिनलहरूमा प्रयोग गर्न सकिन्छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved