थानकोटमा सिद्धार्थ बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 05:18:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले काठमाडौँको थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवो पु¥याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९४ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved