राष्ट्र बैंकद्वारा ६ विकास बैंक र ४ फाइनान्सलाई नगद जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2023 | 02:39:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई नगद जरिवाना गरेको छ । आर्थिक वर्ष ७९/८० को पहिलो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएको विकास बैंक र फाइनान्सलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

जस अनुसार राष्ट्र बैंकले विकास बैंक तर्फ कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलप्मेन्ट बैंक र सालपा विकास बैंकलाई हर्जाना लगाएको हो । त्यस्तै राष्ट्र बैंकले फाइनान्स कम्पनी तर्फ नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाईनान्स, र प्रोग्रेशिभ फाइनान्सलाई नगद जरिवाना गरेको हो ।

हेर्नुस् जरिवानाको विवरण :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved