राष्ट्र बैंक र वाणिज्य बैंकका सीइओबीच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2023 | 02:43:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु संग छलफल गरेको छ । राष्ट्र बैंकले आज बिहिबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु र बैंकका गुनासो सुन्ने अधिकारीहरुसंग छलफल गरेको हो 

यो समाचार तयार पार्दासम्म छलफल जारी छ । छलफलमा राष्ट्र बैंकका विभागीय प्रमुख,  बैंकका सीइओहरु र बैंकका सुनासो सुन्ने अधिकारीहरु सहभागी छन् 

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाको तयारीमा रहेको राष्ट्र बैंकले बैंकका सीइओहरुसँग छलफल गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाको तयारीको लागि यो नियमित छलफल भएको बताएको छ 

छलफल कार्यक्रम गभर्नर कार्यालयले आयोजना गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved