राष्ट्र बैंकका नव नियुक्त संचालक डा. पाण्डेले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 08:50:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका नव नियुक्त संचालक डा. रविन्द्र प्रसाद पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहिबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्याधीश हरिकृष्ण कार्की समक्ष उनले पद तथा गोपनीयतको शपथ लिएका हुन्।

राष्ट्र बैंक ऐनको दफा १०८ (१) मा राष्ट्र बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । सोहि अनुसार पाण्डेले सपथ लिएका हुन् 

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले राष्ट्र डा. पाण्डेलाई राष्ट्र बैंकको संचालक नियुक्त गर्ने निर्णय गरेको हो । उनी राष्ट्र बैंक कै पूर्व कार्यकारी निर्देशक हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved