आज दिउँसो १ बजे मौद्रिक नीतिको समीक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 11:49:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने भएको छ  राष्ट्र बैंकले आज दिउँसो १ बजे  चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्न लागेको हो 

त्रैमासिक समीक्षा सार्वजनिक कार्यक्रम दरबारमार्ग स्थित याक एण्ड यति होटेलमा हुने छ । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थिति रहने राष्ट्र बैंकले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved