सिटिजन्स बैंकका ग्राहकलाई आरबि डायग्नोस्टिकमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 05:11:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकले आर बि डायग्नोस्टिक प्रा.लिमा छुट पाउने भएका छन्। सिटिजन्स बैंकका कार्डबाहकहरुले आर बि डायग्नोस्टिमा २०% सम्मको छुट पाउने भएका हुन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ। 

बैंकले १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved