एनआईसी एशिया बैंकको संस्थापक शेयर लिलामीमा बिक्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 09:55:54 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापकको ३ लाख ४५ हजार ६८० कित्ता संस्थापक शेयर लिलामीमा बिक्री बैंकका संस्थापकहरुलाई शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

उक्त शेयरको प्रस्तावित न्युनतम प्रति शेयर मूल्य रु.३६५ हरेको छ । शिलबन्दी पेश गर्ने मिति जेठ २ गतेदेखि ९ जेठ २०८० सम्म हरेको छ।

उक्त शेयर बिक्रि प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved