श्वेत पत्र जारी गर्दै न्युरोडको संकटा सहकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2023 | 08:31:30 AM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी संस्थाहरुले ठगी गरेको घटना वृद्धि भईरहेको बेला संकटा बचत तथा ऋण सहकारी संस्थाले भने श्वेत पत्र जारी गर्ने भएको छ । काठमाडौँको न्युरोडमा रहेको यस सहकारीले असार २९ गते शुक्रबार खुशिबुँ स्थित नेपाः बैंक्वेटमा दिउँसो १ बजे कार्यक्रम गरेर श्वेत पत्र जारी गर्न लागेको हो  । 

मुलुकको अर्थतन्त्रमा प्रतिकुल असर परिरहेको अवस्थामा सहकारीका सम्पूर्ण सदस्यहरूलाई आफ्नो बचत सुरक्षित छ वा छैन भन्ने बारे जानकारी दिने सम्बन्धमा श्वेत पत्र जारी गरिन लागेको संस्थाले जनाएको छ । 

कुनै सहकारीले श्वेतपत्र जारी गर्न लागेको यो सम्भवत पहिलो पटक हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved