एनआईसि एशिया लघुवित्त वित्तीय संस्थाले प्रमुख सूचना अधिकारीमा प्रल्हाद चन्द्र निरौलालाई नियुक्त गरेको छ । कम्पनीले भदौ १ गते लागू हुने गरी कम्पनीमा कार्यरत निरौलालाई प्रमुख सूचना अधिकारीमा नियुक्त गरेको जानकारी दिएको छ ।