युनाइटेड इन्स्योरेन्सकी सीईओ पौडेलको राजिनामा स्वीकृत, सुवेदीलाई निमित्तको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2022 | 04:02:09 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको राजिनामा स्वीकृत भएको छ । कम्पनीको संचालक समितिको बैठकले कार्तिक २८ गतेदेखि लागु हुने गरि पौडेलको राजिनामा स्वीकृत गरेको हो ।

यस सँगै कम्पनीले कम्पनीका महाप्रबन्धक नबिन सुवेदीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । सुवेदीले कार्तिक २८ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved