कामना सेवा विकास बैंकद्वारा १४ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2022 | 07:17:04 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले शुक्रबारबाट मोरङ्गको मिक्लाजुङ गा.पा. वडा नं ३ धोबेनी बजारमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  

मिक्लाजुङ गा. पा. वडा नं ०३ धोबेनी बजार स्थित सिमन इन्टरप्रइजेज (प्रो. गणेश प्रसाद भट्टराई) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

वडा नं. ३ का वडा अध्यक्ष सन्तोष कुमार थापा मगरले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरे ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved