महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2022 | 07:24:26 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक र पोखरामा अवस्थित ओम हस्पिटलबीच सहकार्य गर्ने समझदारी भएको छ । 

जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाई रहेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेरे उक्त हस्पिटलसँग सम्झौता गरेको हो ।  

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवहरुमा आकर्षक छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यस बैंकले हाल १०३ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved