कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2023 | 07:55:48 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत डस्टबिन हस्तान्तरण गरेको छ ।  बुधबार बैंकले आफ्नो शाखा कार्यालय पद्सरि मार्फत रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. वडा नं–०९, गोलिगाद्ध स्थित बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन वितरण गरेको हो  ।

बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्याय लाई उक्त डस्टबिन हस्तान्तरण गरेकी हुन् ।  

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved