विशालनगरमा ५ रोपनी जग्गा खरिद गर्दै ज्योति विकास बैंक, आना कै ९७ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 11:11:43 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले काठमाडौँको विशालनगरमा ५ रोपनी बढी क्षेत्रफल भएको जग्गा खरिद गर्ने भएको छ । बैंकले बैंकको प्रधान कार्यालय निर्माण गर्नको लागि काठमाडौँ जिल्लाको काठमाडौँ महानगरको वडा नम्बर विशालनगरमा जग्गा खरिद गर्ने निर्णय गरेको हो ।

बैंकको चैत्र २७ गते बसेको संचालक समितिको बैठकले जग्गा खरिद गर्ने निर्णय गरेको हो । बैंकले २६२०.२६ वर्ग मिटर क्षेत्रफल भएको जग्गा खरिद गर्न लागेको हो । जुन ५ रोपनी २ आना १ पैसा बराबरको क्षेत्रफल हुन आउँछ । 

बैंकले प्रति आना ९७ लाखमा सो जग्गा खरिद गर्न लागेको हो ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved