निर्वाचन आयोगले सोध्यो, ‘प्रधानमन्त्री र गठबन्धनका नेताले प्रयोग गरेको हेलिकप्टरको भाडा खर्च कसले तिर्छ ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2022 | 04:21:11 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका मन्त्री र गठबन्धनका नेताहरुले चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गर्ने गरेको बारे ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले निर्वाचन प्रचारमा हेलिकप्टर प्रयोग भएको भन्ने सूचना आएको भन्दै त्यसको खर्च कसले व्यहोर्ने भन्ने जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।

विज्ञप्तिः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved