कर्मचारी संचयकोषमा जागिर खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 08:36:14 AM मा प्रकाशित

कर्मचारी सञ्चय कोषले खुल्ला खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपुर्ति गर्न लागेको छ । सञ्चय कोष को पदपुर्ति सम्बन्धि सुचना  जारी गर्दै ४१ जनाको आबेदन मागेको छ ।

पदपुर्ति लोकसेबा मार्फत हुने छ  । बिज्ञापनमा  कोषले पाँचौँ तहदेखि आठौँ तहसम्म रिक्त पदका लागि आबेदन खुलाएको छ   ।

 सुचनामा इच्छुक र योग्ग आवेदकले आज जेठ ३ गतेदेखि २१ दिनभित्र आवेदन दिनुपर्ने  जनाईएको छ  ।  दोब्बर दस्तुरमा भने  थप एक साता जेठ ३१ गतेसम्म आवेदन दिन सकिने छ । आवेदकले कर्मचारी सञ्चय कोषको अनलाईन वेवसाइड www.epf.org.np बाट आवेदन दिन सक्नेछन् । अनलाइन फारम भर्दा कुनै समस्या आएमा ०१५०१०१३२ वा १०५०१०१७२ मा सम्पर्क गर्न पनि कोषले अनुरोध गरेको छ ।


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved