
 2mb (1).gif)
कर्मचारी सञ्चय कोषले खुल्ला खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपुर्ति गर्न
लागेको छ । सञ्चय कोष को पदपुर्ति सम्बन्धि सुचना जारी गर्दै ४१ जनाको आबेदन मागेको छ ।
पदपुर्ति लोकसेबा मार्फत हुने छ । बिज्ञापनमा
कोषले पाँचौँ तहदेखि आठौँ तहसम्म रिक्त पदका
लागि आबेदन खुलाएको छ ।
सुचनामा इच्छुक र योग्ग आवेदकले आज जेठ ३ गतेदेखि २१ दिनभित्र आवेदन दिनुपर्ने जनाईएको छ । दोब्बर दस्तुरमा भने थप एक साता जेठ ३१ गतेसम्म आवेदन दिन सकिने छ । आवेदकले कर्मचारी सञ्चय कोषको अनलाईन वेवसाइड www.epf.org.np बाट आवेदन दिन सक्नेछन् । अनलाइन फारम भर्दा कुनै समस्या आएमा ०१५०१०१३२ वा १०५०१०१७२ मा सम्पर्क गर्न पनि कोषले अनुरोध गरेको छ ।