बेष्ट फाइनान्स र नेपाल रेडक्रस सोसाईटी बिच जनचेतना अभिबृद्धिसम्बन्धि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 11:43:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स र नेपाल रेडक्रस सोसाईटी, कमलादी च्याप्टरबिच स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धिका कार्यक्रम गर्ने बिषयमा संझौता भएको छ। सो सम्बन्धी संझौतापत्रमा  बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  तोयराज अधिकारी र नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी च्याप्टरका तर्फबाट सचिव माधव अधिकारीले हस्ताक्षर गरेका छ्न। 

सम्झौताअनुसार फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाईटी, कमलादी च्याप्टरसंग स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम, रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी सामाग्री वितरण कार्यक्रम लगायत समाजमा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने कार्यक्रमहरु गर्नेछ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved