सोमबार आईसीएफसीका विभिन्न शाखाहरु खुल्ला रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 07:04:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार आईसीएफसी फाइनान्सका विभिन्न शाखाहरु खुल्ला रहने छन् । फाइनान्सले काठमाडौँ उपत्यकाका शाखाहरु सोमबार खुल्ला रहने जनाएको छ । 

सोमबार ग्याल्पो ल्होसार परेकाले सार्वजनिक बिदा रहेको छ । सार्वजनिक बिदा भएपनि फाइनान्सले शाखाहरु खुल्ला राख्ने भएको हो । 

फाइनान्सले उपत्यका भित्रका सम्पुर्ण शाखाहरु विहान १० बजे देखि दिउसो १ बजे सम्म खुल्ला हुने जानकारी दिएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved