मन्जुश्री फाइनान्स र फोनेपे नेपालबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 07:30:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्सले फोनेपेसंग UPI transaction acceptance को लागि सम्झौता गरेको छ | उक्त सम्झौता अनुसार भारतीय ग्राहकवर्गले Phone Pay, Google Pay अथवा BHIM UPI को app प्रयोग गरि फाइनान्सको QR मा आवद भएका ब्यबसायीहरुसंग QR scan गरि कारोबार गर्न सक्नेछन |

सो सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिना र फोनपे को तर्फबाट बिजिनेस हेड रुशांत श्रेष्ठले हस्ताक्षर गरेका छन् | उक्त कार्यक्रममा फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत पदम ठकुल्ला, प्रमुख मार्केटिङ्ग तथा ब्राण्डिङ्ग प्रिस्का थापा र फोनपेको तर्फबाट समिक्षा शर्माको समेत उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved