रामेछापबाट श्याम थापा महासंघको बागमती प्रदेश सदस्यमा निर्विरोध निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2020 | 10:18:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी सदस्यमा रामेछापबाट प्रतिनिधित्व गर्दै श्याम थापा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रदेश महासंघको चौथौँ वार्षिक साधारसभा तथा दोस्रो अधिवेशनले थापालाई प्रदेशको कार्यकारिणी सदस्य पदमा निर्विरोध निर्वाचित गरेको हो ।

रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका थापा शैक्षिक र सहकारी अभियान्ता पनि हुन् । उनलाई प्रदेशको कार्यकारिणी सदस्यका लागि रामेछाप उद्योग वाणिज्य संघले प्रस्ताव गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved