सुनको भाउ स्थिर, चाँदीको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 10:49:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ घटेको छ । छापावाला सुन आज तोलाको ७० हजार ६ सय रुपैयाँमा नै कारोबार भईरहेको छ । यो बुधबारकै मूल्य हो ।

तेजावी सुनको भाउ पनि आज स्थिर छ । तेजावी सुनको मूल्य आज पनि ७० हजार ३ सय रुपैयाँ नै छ । 

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८४५ रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार २७५ र प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved