सुनको भाउमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 10:53:35 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुनको भाउमा झिनो गिरावट आएको छ । बिहिबार ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँमा झरेको हो । 

तेजावी सुनको भाउ पनि आज १ सयले नै घटेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ भने तोलाको १ हजार ३३० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ७०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार २७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ४० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved