सोमबार सुनको भाउमा झिनो गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 12:39:04 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा झरेको छ । यस्तै तेजाबी सुन पनि तोलामा २ सयले नै घटेर ८६ हजार ५५० रुपैयाँमा आईपुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७४ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७४ हजार २०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved