सुनचाँदीको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2021 | 10:44:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार तोलाको ९२ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि तोलाको २ सयले घटेर ९१ हजार ८ सयमा झरेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै घटेर ९१ हजार ३ सयमा आईपुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ७०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार २७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved