सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 10:41:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९३ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सयले बढेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै बढेर प्रतितोला ९३ हजार ३ सयमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय २५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ४२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ९९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved