आज कति छ सुनचाँदीको भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 10:32:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ स्थिर छ । शुक्रबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि तोलाको ९८ हजार रुपैयाँमा नै कारोबार भईरहेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९७ हजार ५ सय रुपैयाँमै स्थिर छ । 

आज चाँदीको भाउ पनि प्रतितोला १ हजार २८० रुपैयाँमै स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved