सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2022 | 11:14:23 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ घटेको छ । हिजो मंगलबार तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा आईपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले नै घटेर प्रतितोला ९३ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ३० रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ६९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved