५ सयले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2023 | 11:09:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको मुल्य बढेको छ। आइतबार प्रति तोला  १ लाख ४ हजार १ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा ५ सयले बढेर प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रति तोला १ लाख ४ हजार १ सयमा कारोबार भइरहेको छ । चाँदीको मुल्य भने आज प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८९ हजार ६ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८९ हजार २ सय ५० र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved