घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2023 | 10:41:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको भाउ घटेको रहेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले घटेर प्रति तोला १ लाख १२ हजार १ सयमा कारोबार भईरहेको छ । 

आज तेजावी सुनपनि तोलामा ३ सयले घटेर प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ तोलामा २५ रुपियाँले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार १ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ६ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved