सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2023 | 11:01:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज पनि प्रति तोला १ लाख ११ हजार १ सयमा कारोबार भईरहेको छ । 

आज तेजावी सुनपनि स्थिर रहदै प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ पनि स्थिर रहदै  प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार २ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ७ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved