सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 10:51:27 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला  १ लाख ९ हजार ५ सयररुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको मुल्यतोलामा ५ रुपैयाँ घटेर  प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ९ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ५३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved