सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदै किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 11:02:56 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सुनचाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला  १ लाख १२ हजार ३ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ९ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ४ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved