थप १३ सय ५४ जनाले कोरोना जिते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2020 | 04:31:27 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५४ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५६१ जना निको भएर घर फर्किसकेका छन् । 

मन्त्रालयले निको हुनेको दर ५८ प्रतिशतभन्दा बढी रहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved