बाहुबलि स्टार प्रभाषको बहुप्रतिक्षीत एक्सन थ्रिलर फिल्म साहोको टिजर रिलज भएको छ । टिजरमा प्रभाष र श्रद्धालाइ एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
३०० करोड भारुमा निर्माण भएको फिल्मलाइ सुजितले लेखन तथा निर्देशन गरेका छन् । चलचित्रलाइ युभि क्रियसन र टि सिरिजले निर्माण गरेको हो । फिल्ममा प्रभाष, श्रद्धा कपुर, नेल नितिन मुकेश, ज्याकि श्राफ लगाएतका कलाकारहरु रहेका छन् । फिल्म हिन्दि, तमिल र तेलेगु भाषमा निर्माण गरिएको छ ।
फिल्म अगष्ट १५ बाट प्रदर्शनमा आउनेछ ।