५५ लाख ९५ कित्ता बोनस शेयर सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 02:51:29 PM मा प्रकाशित

laxmi  sunrise bank

३ कम्पनीको ५५ लाख बढी कित्ता शेयर नेपाल स्टक एक्चेन्ज नेप्सेमा सूचिकृत भएको छ । यूनाईटेड अजोड ईन्स्योरेन्स, हिमालयन एभरेष्ट र जीवन विकास लघुवित्तको ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस शेयर सूचिकृत भएको हो । 

यूनाईटेड अजोडको १०.२६ प्रतिशतले हुने १९ लाख ५४ हजार ३२० कित्ता, हिमालयन एभरेष्टको ८.६२ प्रतिशतले हुने बोनस शेयर १९ लाख ८६ हजार २२४ कित्ता र जीवन विकासको १४ प्रतिशतले हुन आउने बोनस शेयर १६ लाख ५४ हजार ८४७ कित्ता शेयर बिहिबार सूचिकृत भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved