आइएमई पे मार्फत गोल्डस्टार जुत्ता खरिद गर्दा छुट अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2023 | 08:19:46 PM मा प्रकाशित

laxmi  sunrise bank

 आइएमई ग्रुपद्वारा संचालित "आइएमई डिजिटल सोलुसन लिमिटेड" को "आइएमई पे'ले "गोल्डस्टार शुज” सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार २०७९ चैत २७ देखि २०८० बैशाख ०५ सम्म जम्मा ९ दिन का लागि कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार शुजको आधिकारीक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पे मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५% छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन - गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रर्वद्धनात्मक गर्न सो सम्झौता गरेको उल्लेख गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved