'आइएमई पे' बाट पहिलोपटक क्युआर स्क्यान गर्दा २५ रुपैयाँ क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2023 | 04:13:09 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे' ले पहिलो पटक क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकवर्गले “FIRSTQR” प्रोमोकोड प्रयोग गरी रु २५ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तिय साक्षरता प्रदान गर्ने उदेश्य ले सुचारु गरिएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved