उद्योगी व्यवसायी सडकमा उत्रिएपछि महासंघ पदाधिकारीको आकस्मिक बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2022 | 06:28:20 PM मा प्रकाशित

laxmi  sunrise bank

देशैभरका उद्योगी व्यवसायीहरु ब्याजदर बढेको विषयलाई लिएर आन्दोलित भएपछि नेपाल उद्योग वाणिज्य महासंघ आकस्मिक बैठकमा जुटेको छ । महासंघका अध्यक्ष शेखर गोल्छा आज काठमाडौँ उत्रिएसँगै महासंघको आकस्मिक बैठक बसेको हो । 

बुधबार साँझबाट महासंघले पदाधिकारी बैठक सुरु भएको छ । बढ्दो ब्याजदर र अरु नीतिगत प्रावधानले सिथिल बनेको अर्थतन्त्रका विषयमा छलफल गर्न पदाधिकारी बैठक बसेको एक जना उपाध्यक्षले जानकारी दिए । 

राष्ट्र बैंकको नीति नै ब्याजदर बढाउने खालको भएकाले जिल्ला जिल्लाबाट उद्योगी व्यवसायीहरु सडकमा उत्रिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved